सरिता गिरीको घर तोडफोड। गेटमै वि’रोध प्र’र्दशन गर्दै कालो झण्डा [ भिडियो हेर्नुहोस ]

काठमाडौं– हेमराज थापा लगाएत युवाहरूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंस्थित निवासअगाडि विरोध प्रर्दशन गरेका छन्। कालो झण्डा लिएर नाराबाजी गरेका युवाहरूले सांसद गिरी राष्ट्रघाती रहेको बताएका छन्।

राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् । सांसद गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयप्रति असहमत हुँदै आजमात्र सदनमा सो निर्णयका विरुद्ध प्रस्ताव दर्ता गरेकी थिइन्।

सरिता गिरीको यो कदम राष्ट्रघाती रहेको ठहर गर्दै घर तोडफोड गरेकोको युवाहरू भनाइ छ । हेमराज थापा लगाएत युवाहरूले आगामी दिनमा कालो मोसो लगाएत धरै योजना रहेको घोसण पनि गरेका छन् ।

भिडिओ हेर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया