काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ ।