काठमाडौं / सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।
उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्।