काठमाडौँ । प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘’ह्या’क’ गरेको आ’रोप लागेको छ । आफ्नो वि’रुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्या’क गर्दै समाचार नै डि’लिट गराएको आ’रोप लागेको हो ।
काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले अस्गर अलीको समूहले आफ्नो वेभसाइट ह्या’क गर्दै उनी विरु’द्ध आएको समाचार हटाएको आ’रोप लगाएका छन् । मङ्गलबार काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो । यो समाचार रातोपाटी डट कमबाट साभार गरिएको हो। पुरा समाचार पढन रातोपाटी डट कमको यो लिंकमा जानुहोस ।







