भक्तपुर असार १७ / पू’र्वसञ्चार तथा सूचना प्र’विधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा ब’म बि’ष्फोट गराउने घ’टनामा सं’ग्लन मु’ख्य यो’जनकारलाई प्र’हरी प’क्राउ गरेको छ । फ’रार रहेका मुख्य यो’जनाकार ने।क।पा। ९विप्लव समुह० भक्तपुर जिल्लाका से’क्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई वि’शेष सू’चनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले प’क्राउ गरेको हो ।
शाहीलाई भक्तपुरबाट ख’टिएको प्रहरी टोलीले असार १५ गते प’क्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पू’र्वमन्त्री बाँस्कोटाको घरमा ब’म वि’ष्फोट भएको थियो ।
निर्माण सम्पन्न हुन लागेको बाँस्कोटाको साढे तीन तले घरको दक्षिण पुर्वी वा’लमा ब’म बि’स्फोटन भएको थियो ।अन्य आ’रोपीहरु भने अभिषेक, टेक बहादुर बि’।क, अमृत बहादुर कु’माल, लक्ष्मण से’ठी, देबीबहादुर गु’रुङ समेतका ४ जनालाई घ’टना घ’टेको केही दिनमा नै प’क्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।देबीबहादुर गु’रुङलाई भक्तपुर जिल्ला अ’दालतले साधारण ता’रेखमा छो’ड्न आदेश दिएको र बाँकी ३ जनालाई पु’र्पक्षको लागी डिल्लीबजार का’रागार च’लान गरिएको थियो ।
प’क्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्र’नाउ गिरीले जानकारी दिएका छन् ।







