दुई म’हिलासहित छ जु’वाडे प’क्राउ

चिप्लेढुङ्गा, १८ असार /  का’स्की प्र’हरीले दुई म’हिलासहित छ जु’वाडेलाई प’क्राउ गरेको छ । पोखरा म’हानगरपालिका–१७ तितेपानी रा’नीवनस्थित रिमा गुरुङको घरमा जु’वा खे’लिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा घरधनी ३६ वर्षीया गु’रुङ, ४१ वर्षीया मुना गु’रुङ, छो’रेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गु’रुङ, ३८ वर्षीय डिलप्रसाद गु’रुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गु’रुङ छन् । जु’वाखालबाट रु ४७ हजार १०० र ता’स ब’रामद भएको छ ।

प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आ’धारमा जु’वाडेलाई प’क्राउ गरिएको हो । कास्की प्र’हरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जु’वाडेलाई प’क्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया