भारतको हैदराबादमा एकजना व्यक्तिले घरका परिवार सदस्यमाथि सां’घातिक हमला गरेका छन् ।उनले ह’तियार प्रहार गरी परिवारका सदस्यमाथि हमला गरेका र त्यस आ’क्रमणमा परी दुई जना बहिनीको ज्यान गएको बताइएको छ ।उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको ह’त्याको आ’रोप छ । श्रीमतीको ह’त्याको आ’रोपमा उनी प’क्राउ पनि परेका थिए । पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको ह’त्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्र’हार गरेका र त्यस आ’क्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएका छन् । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो ह’तियारले हमला गरेका थिए ।प्रहरीले बताए अनुसार परिवारका तीनजना लाई घरमै ह’तियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आ’क्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ‘ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था ग’म्भीर रहेको छ ।
ह’त्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । (एएनआई







