काठमाडौँ, ललितपुरको ग्वार्कोबात सातदोबाटो आउने बाटोमा अवस्थित बिएण्डबी अस्पताल अगाडीको आकाशे पुलबाट फाल हानी एक व्यक्तिले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार ३० बर्ष उमेर जस्ता देखिने एक युवाले पुल माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।