कोसीपारि लखनपूरमा बस दुर्घटना, २८ घाइते, ६ गम्भीर

बस न ७२४२ कोशिपारी यातायात रामेछाप दोरम्बा ६ लखनपुर मा दुर्घटनामा परेको छ। भोलि र पर्सि हुन गइ रहेको शिबिर मा सहभागी हुन गएका ५ जना डाक्टर सहित २८-३० जना घाईते,  भएको खबर प्राप्त  भएको छ। -४ जना घम्भिर घाईते भएको ,र घाइते लाइ एम्बुलेन्स बाट काठमाडौ ल्याईदै गरेको र बाकी बस बाट ल्याउदै गरिएको जनाइएको छ। बस करिब ५०० मिटर तल झरेको छ। बस का चालक र सहचालक बेपता छन !

फेसबुकबाट तपाईको प्रतिक्रिया