काठमाडौँ उपत्यकामा भुकम्पको धक्का, केन्द्रविन्दु चित्लाङ्ग !

काठमाडौँ, आज सोमबार बिहान ८ बजेर ५९ मिनेट जाँदा मकवानपुर, चित्लाङ्ग आसपास केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महशुस गरिएको छ ।

काठमाडौँ उपत्यका आसपास, काठमाडौं, धादिङ, मकवानपुरका विभिन्न ठाउँहरुमा भूकम्पको धक्का महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  ४ दशमलब १ रेक्टर स्केलको धक्का मापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया