दमौली, १८ असार / तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा क’रेन्ट लागेर आज एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानीय ५८ वर्षीया हे’कुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरमा मि’क्स्चर चलाउने क्र’ममा क’रेन्ट लागेर घा’इते भएकी श्रेष्ठको उ’पचारका क्रममा रत्नहरि अ’स्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकाारी दिनुभयो ।







