एसईईको नतिजा प्रकाशित, देशभरको नतिजा यस्तो !

परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशित गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का परीक्षाफल सार्वजनिक गरेको हो । एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

नतिजा यस प्रकार छ :

  • एप्लस ग्रेड छात्र ९५९६ , छात्रा २७८६
  • ए ग्रेड छात्र २७२७९, छात्रा २१६८१
  • बिप्लस ग्रेड छात्र ३४१६६, छात्रा २६५४० 
  • बि ग्रेड छात्र ३९०९५, छात्रा ३५०१५
  • सीप्लस ग्रेड छात्र ४५७८९, छात्रा ५१५१०
  • सी ग्रेड छात्र ४२८८३, छात्रा ५२३२६ 
  • डिप्लस ग्रेड छात्र १९१३३, छात्रा २४७०७  
  • डि ग्रेड छात्र १८६६, छात्रा २५६३ 
  • इ ग्रेड छात्र ४२२५, छात्रा ३९८२ 

फेसबुकबाट तपाईको प्रतिक्रिया