क्याबिनेट बैठक : एमसीसीजस्तो परियोजनाको वि’रोध गर्ने ? बिदा हुने मन भए बाटो खुल्ला छ !- प्रधानमन्त्री केपी ओली

काठमाडौँ / मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आ’क्रोशित र अ’सन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए ।

उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आ’लोचनात्मक, आ’क्रोशपूर्ण र अ’तिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’

‘कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैन,’ प्रमले बैठकमा तितो पोखे । उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिनेगरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको वि’रोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन ।’

एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिले संसदीय दलमा छलफल गरौँ, आफूभित्रै एकमत कायम गरेपछि पत्रकारसम्मेलन गर्नुनपर्ला’ भन्ने कुरा उठाए । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

त्यसैगारी महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पा’केट मा’रेर भाग्दै गरेका तीन पा’केटमारलाई रु ११ हजा’रस’हित प’क्राऊ गरेको छ । प’क्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।

मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पा’केट मा’री भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई प’क्रा’ऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । प्रहरीले प’क्रा’ऊ परेका तीन जनालाई मङ्गलबार नै चो’री तथा डाँकासम्बन्धी क’सुरमा म्याद थप गरी मु’द्दा चलाएर थप अ’नुसन्धान गरिरहेको जानकारी दिएको छ ।

त्यसैगारी नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मु द्दामा फरार प्रतिवादी प क्राउ गरी जे ल चलान गरेको छ ।  । उच्च अदालत पाटनको आदेशले ज’रिवाना र ‘कै’द स’जाय तोकिए पनि फ’रार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज का’रागा’र चला’न भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कै’द र रु पाँच लाख ज’रि’वाना हुने फै’सला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई प’क्रा’उ गरी आज काठमाडौँ जिल्ला अदा’लतमा पे’श गरेकोमा अदालतले आजै केन्द्रीय का’रा’गार सुन्धारा पठाएको हो ।

उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा न’भएको बैंकको चे’क दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जा’नकारी दिनुभयो । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीवि’रु’द्ध बैंकिङ कसु’रमा मु’द्दा परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया