इ’रानको स्वा’स्थ्य क्लि’निकमा बि’स्फोट, १९ जनाको मृ’त्यु

तेहरान, १७ असार / इ’रानको राजधानी तेहरानस्थित एक स्वा’स्थ्य क्लि’निकमा भएको ठू’लो बि’स्फोटन र आ’गलागीका कारण क’म्तीमा १९ जनाको मृ’त्यु भएको छ । इ’रानी आ’पतकालीन सेवाका अनुसार मृ’त्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रा’रम्भिक अ’नुसन्धानमा स्वा’स्थ्य उ’पचार गर्ने एक क्लि’निकको तल्लो त’लामा राखिएका अ’क्सिजनका सि’लिण्डर बि’स्फोट भएका  पाइएको छ ।

प्रहरी र उ’द्धारकर्मीले घ’टनास्थलबाट अरु घा’इतेको उ’द्धार गरी अ’स्पताल लगेका थिए । उक्त घ’टनामा कुनै अ’सामाजिक त’त्वको सं’लग्नता रहे नरहेको बारेमा प्रहरीले अ’नुसन्धान पनि शुरु गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया