काठमाडौं । नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव दिएकी छन् ।
अहिले स्वतन्त्र रुपमा स्थानीय तहमा जितेकाहरुले पनि यसरी नै गुण पहिचान गरेर सफल भएको उनले बताइन् । नेता देउवाले भनिन्, ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ?’







