आईजीपी ज्ञवालीले म’न्तव्य राखिरहँदा हि’रासत क’क्षमा एक जनाले गरे आ’त्महत्या

काठमाडौँ असार १७ । बु’धबार म ‘हानगरीय प्रहरी परिसर, ललितपुर जावालाखेलको हि’रासत क’क्षमा एक ज’नाले आ’त्महत्या गरेका छन् । आ’त्महत्या गर्नेमा २४ वर्षीय दु’र्गेश या’दव रहेका छन् ।ब’लात्कारको मु’द्दामा यही असार १४ गते ग्वार्कोबाट प’क्राउ परेका यादवले हि’रासत कक्षमा रहेको त’न्ना च्या’तेर झ्या’लमा झु’ण्डिएर आ’त्महत्या गरेको प्रहरीले जनाएको छ ।

यादवले आ’त्महत्या गरेको बेला ललितपुर परिसरको ब्यारेक भवन उ’द्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो । जहाँ का’र्यक्रमको प्रमुख अतिथि , प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुर ज्ञवाली हुनु हुन्थ्यो ।४ तल्ले भ’वनको उ’द्घाटन गरेर आईजीपी ज्ञवालीले म’न्तव्य राखिरहँदा यादवले हि’रासत क’क्षमा झु’ण्डिएर आ’त्महत्या गरेको ललितपुर प’रिसरका एसएसपी टेक राईले बताएका हुन् । यादवलाई छु’ट्टै कोठामा ए’क्लै राखिएको थियो ।

का’र्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अ’तिरिक्त म’हानिरीक्षकहरु, प्रहरी नायब म’हानिरीक्षकहरुको उपस्थित थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया