काठमाडौं / स’रकारले जाँदाजाँदै प्र’धानमन्त्री तथा प्र’भावशाली म’न्त्रीका आ’फन्त, नेता तथा प’हुँचवालालाई रा’ज्यको ढु’कुटीबाट १ क’रोड ३१ लाख ५० हजार रुपैयाँ आ’र्थिक स’हायता वि’रण गरेको छ।म’न्त्रिपरिषदको गत असार २४ को बैठकले त’त्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्र’स्तावमा ७८ जनालाई आ’र्थिक स’हायता दिने निर्णय गरेको हो। स’रकार आफैले ब’नाइ का’र्यान्वयनमा ल्याएको ‘वि’पन्न तथा वि’शिष्ट व्य’क्तिहरुलाई उ’पचार ख’र्च दि’नेसम्बन्धी का’र्यविधि’ वि’परीत स’रकारले पुनः रकम बाँडेको हो।
यसअघि म’न्त्रिपरिषदले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो।कार्यविधिमा वि’पन्न र वि’शिष्ट व्यक्तिलाई मात्र अस्पतालको वि’लअनुसार उ’पचार ख’र्च बे’होर्ने व्यवस्था भएपनि सरकारले कसैलाई पनि आ’र्थिक सहायता दिन सक्ने व्यवस्था छैन।मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारुढ एमाले र राप्रपा नेपाल तथा प्र’तिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो। (का’न्तिपुर दै’निक सा’भार)