मोटरसाइकमा पनि जिपियस सिष्ट्म लागु गर्ने तयारि

Kathmandu, Nepal. Motor Cycle Pay Parking, Downtown Kathmandu.

विश्व बैंकको सहयोगमा नेपालका सम्पुर्ण सवारी साधनमा जिपिएस लागू गर्न तयारि गर्न लगियको हो/ यातायात व्यवस्था विभागले बस सगै मोटोरसाइकल मा पनि यो प्रबिधिको तयार थालेको छ/सुरुमा चार पांग्रे सवारीमा मात्र लागू गर्ने भनिएको जिपिएस दुई पाङ्ग्रेमा पनि उत्तिकै महत्वपुर्ण भएकोले काम अगाडि बढाइएको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया