मेयर हर्क साम्पाङ डाँको छोडेर किन धरधरी रुन थाले? [भिडियो सहित ]

स्थानियतहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले बिजयी भएका मेयर हर्क साम्पाङ लगातार एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरहेका छन् ।

आज भने उनले आँखाको आशु रोक्न सकेनन् । यो देशकै लागी बाच्न पाउँ यो देशकै लागी मर्न पाउँ भनेर प्रेरणादायी मन्तव्य दिइरहेका बेला मेयर साम्पाङले आफुलाई सम्हाल्न सकेनन् र धरधरी रुन थाले ।

आँखाबाट आँशु झरिरहेको थियो उनी केहि सम्हालिएर बोल्न खोज्दै थिए सकेनन र आफ्नो भनाइ बन्द गरे । शनिबार बिहान ७ बजेदेखि निशाने खोलामा मेयर साम्पाङले बृक्षारोपणका लागि आह्वान गरेका थिए । सोंचेभन्दा धेरै जनता आँप, लिची, कटहरलगायत मखमली, सयपत्री फूलको विरुवा पनि बोकेर पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया