मे’क्सिकोमा ब’न्धुकधारीले २४ ज’नाको ह’त्या गरे

गुआनाजुतो, मेक्सिको, १८ असार / मध्य मे’क्सिकोको एउटा ला’गूऔ’षध पी’डितको पुनस्र्थापना केन्द्रमा बुधबार ब’न्धुकधारीको गो’ली प्र’हारबाट कम्तीमा २४ जनाको मृ’त्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आ’क्रमणमा अरु सात जना घा’इते भएका छन् ।प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आ’क्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा ज’बर्ज’स्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भु’इँमा सु’त्न लगाएर लहरै गोली चलाएको प्र’त्यक्षदर्शीको भनाई उ’द्धृत गर्दै प्रहरीले जनाएको छ ।

रातो सवारी साधनमा आएका आ’क्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।घा’इतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आ’क्रमणकारीले कसैलाई पनि अ’पहरण नगरेको प्रहरीको भनाई छ ।गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अ’पराधका घ’टना तिब्र रुपमा बढेका छन् ।

मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गु’आनाजुतोमा शक्तिशाली आ’पराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घ’म्की, अ’पहरण र इ’न्धन चो’रीजस्ता अ’पराधमा सक्रिय छन् ।पछिल्लो समयमा आ’पराधिक घ’टना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुन व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया