मिडियाकर्मीलाई असनको साँढे भन्दै जंगिए बाबुराम भट्टराई !

फाइल फोटो

काठमाडौँ, एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  स्टुडियोबाट माइक हुत्याउदै स्टुडियो बाट बाहिर निस्किए पश्चात सर्वत्र यसको चर्चा पाइन्छ ।

यस घटनामाथि टिप्पणी गर्दै समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सामाजिक संजाल ट्वीटरमा एक ट्वीट लेखेका छन् । उनको ट्वीट यस प्रकारको छ : ” केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है !यो अति निन्दनीय र गम्भीर छ !एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ !मिडियानेतृत्वको ध्यान पुगोस्  ! “

फेसबुकबाट तपाईको प्रतिक्रिया