भारतीयले बनाएका नेपाल चिनाउने भिडियो, नेपालीलाई नै थाहा नभएको कुराहरु पनि समावेश ! [ भिडियो सहित ]

काठमाडौँ, नेपाल विश्वमै प्रख्यात देश हो यसमा कुनै दुई मत नै छैन । नेपालको सुन्दरता, प्राकृतिक सम्पदा र साथै विविधता कोहि यसको बयान नगरी रहनै सक्दैन ।

यस्तैमा एक भारतीय नागरिकले नेपाल चिनाउने एक भिडियो बनाएका छन् । उक्त भिडियोले तपाइँलाई आफू नेपाली हुनुमा निकै गर्व महशुस गराउनेछ । ६ मिनेट १९ सेकेन्डको यस भिडियोमा नेपालको प्राकृतिक सम्पदाको साथ साथै नेपालको संस्कृति, संस्कारको पनि वर्णन गरिएको छ ।

सबैभन्दा सुन्दर पक्ष त यो छ कि यस भिडियोमा नेपालको झण्डाको आकार त्यस्ती हुनुको कारण पनि बताइएको छ । यस भिडियो सेक्रेट इन्डियन टिभी नामक युट्युब च्यानलमा राखिएको छ । आनुहोस् बाँकी भिडियो मै हेरौँ :

फेसबुकबाट तपाईको प्रतिक्रिया