भर्खरै काभ्रेकाे पनौतीमा प्रहरीको गाडी दुर्घटना

११ असार, काठमाडौँ । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।

घटनामा केही प्रहरी घाइते भएका छन् ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

थप समाचार आउन बाकी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया