काठमाडौँ, आयंका जोडीको नामले चिनिने प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई हाल एक आइडल जोडीको रुपमा चिनिन्छ ।
आइडल जोडी, यि दुईको केमेस्ट्री राम्रो छ मात्रले होइन वास्तवमै यिनिहरु हर कोहिको लागी प्रेरणाको श्रोत हुन् ।
केहि समय अघि मात्र इन्गेजमेन्ट गरेका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको आयांका जोडीले ‘आयंका फाउन्डेसन’ खोलेर त्यसबाट ठुलै काम गरेका छन् ।
आयंका फाउन्डेसनको पहिलो कार्य सम्पन्न गरे पश्चात यो जोडी छुट्टी मनाउन गएको छ ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी हाल इन्डोनेशियाको बालीमा छन् ।
बालीमा खुलेको यस जोडीले सामाजिक संजालमा आफ्नो पर्सनल अकाउन्टमा केहि तस्विरहरु शेयर गरेका छन् ।