काठमाडौं, ११ असोज । भनिन्छ फोटो आफै बोल्छ । शब्दमा बयान गर्न नसक्ने आशयहरू फोटोले बोल्छ । त्यसैगरी दिनभरीको समाचारमा समेट्न नसकिएका देशकै कथा बोल्ने हेरौँ तस्विरः






भूूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुुनःनिर्माण प्राधिकरण र पुुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरीलाई आक्रर्षण बनाइएको छ ।




