फेरी भुकम्पको धक्का महशुस, ४.५ म्याग्निच्युड मापन !

काठमाडौँ, आज वैशाख ३ गते मंगलबार दिउँसो १२ बजेर ३५ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखालाई केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महशुस गरिएको हो ।

भीमसेन थापा गाउँपालिकास्थित बोर्लाङ केन्द्रविन्दु बनाएर आएको भुकम्प ४.५ म्याग्निच्युडको मापन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया