प्लेनमा चढे पछि पाइन्छ ल्यापटप !

फाइल फोटो

एजेन्सी, तपाइँले प्लेनमा चकलेट पाइने, खाने कुराहरु पाइने त सुन्नु भएको होला तर ल्यापटप नै पाइने चाहिँ पक्कै सुन्नु भएको छैन होला । हजुर टर्किश एयरलाइन्सले बिजनेस क्लासमा यात्रा गरिरहेको आफ्नो यात्रीलाई ल्यापटप उपलब्ध गराउने भएको छ ।

अमेरिकाले पश्चिमी एसियाका ७ देश र टर्कीबाट आउने विमानका यात्रीमाथि मोबाइल फोनदेखि ठूला इलेक्ट्रोनिक उपकरण ल्याउन प्रतिबन्ध लगाएपछि यात्रुले झेल्नु परेको समस्यालाई मध्यनजर गर्दै टर्किश एयरलाइन्सले यो निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया