पूर्वराजा ज्ञानेन्द्र शाहको अर्को भ्रमण, आईतबारबात पूर्वी नेपाल भ्रमणमा निस्कने !

फाइल फोटो

काठमाडौँ, केहि दिन अघि मात्र मधेस भ्रमण सकाएर आएका पूर्व राजा ज्ञानेन्द्र आईतबारबाट पूर्वी नेपालको भ्रमणमा जाने भएका छन् ।

पूर्वराजाका प्रेस संयोजक फणि पाठकका अनुसार शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको छ । उक्त भ्रमणमा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसंग भेटघाट पनि गर्ने तय भएको छ ।

वर्तनमा राजनीतिक व्यवस्था र दलहरुको गतिविधिप्रति असन्तुष्टि पोख्दै आएका ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया