काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड चैत्र ३ गते आफ्नी पत्नी सिताको उपचारको लागी अमेरिका गएका थिए । उनि श्रीमती सीता दाहालको स्वास्थ्योपचारपछि आज स्वदेश फर्कँदै छन् ।
अध्यक्ष, स्वकीय सचिव तथा छोरी गंगा दाहाल इतिहाद एयरवेजबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने छन् । उनि अमेरिकामा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य जाँच सकेर स्वदेश फर्कँदै छन् ।