काठमाडौँ, ५ कार्तिक । पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट बसन्तपुरस्थित हनुमानढोका परिक्रमा गरिएको छ । सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरक्षा सतर्कता अपनाएर बुधबार विधिवत पूजा गरिएको छ ।
पचली भैरवको मूर्तिलाई बसन्तपुरमा यसरी गराइयो परिक्रमा (फोटो फिचर)
