निर्मला हत्या प्रकरणमा मुछिएका डिल्लीराज विष्टलाई साढे १० दश लाख धरौटीमा रिहा गर्न आदेश !

काठमाडौँ, निर्मला हत्या प्रकरणका प्रमाण नष्ट गरेको अभियोगमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कन्चनपुरले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया