नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहणको एक झलक (फोटो फिचर )

काठमाडौँ ,२९ असोज । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, माशीतलनिवास बिहीबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया