नदी तर्ने क्रममा वृद्धको डुबेर मृत्यु

कैलालीको फूलबारीमा आज एक जना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५ वर्षीय नरबहादुर सार्कीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृतक सार्कीको नदी तर्ने क्रममा मृत्यु भएको नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया