देउवाको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका हुन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपीका नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया