डीभी चिट्ठाको नतिजा आज सार्वजनिक हुने यस्तो छ हेर्ने तरिका !

फाइल फोटो

काठमाडौँ, गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको अमेरिकी डाइभर्सिटी भिसा यानी ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुने भएको छ ।

डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । डीभीको नतिजा हेर्न https://www.dvlottery.state.gov/ यस लिंकमा जानु होला ।

यस लिंकबाट तपाइँले आफ्नो डीभीको नतिजा हेर्न सक्नु हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया