डा.गोविन्द केसीको स्वस्थ्यमा समस्या आए पछि अस्पताल भर्ना

काठमाण्डौ  | मेडिकल माफियाको अन्यको माग गर्दै पटक -पटक आमरण अनसन बसेका डा.गोविन्द केसीको स्वस्थ्यमा एकाएक समस्या आएको छ ।

डा. केसीको छातीमा अत्यादिक दुखाईका भए पछि उनलाई आज बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल भर्ना भरिएको छ । केसीको शिक्षण अस्पतालको मनमोहन कार्डियो थोर्यासिक बिभागको ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ। उनका सहयोगाी डा. अभिसेकराज  सिंहले बताए ।

उनको स्वास्थ्य जाँच भइरहेको छ । रीपोर्ट सबै आईसकेको छैन । रीपोर्ट सबै आइसके पछि उनलाई के भएको भन्ने थाहा हुने डा. सिहले जानकारी दिए । उनी चिकित्सा शीक्षासुधारको माग राख्दै यस अघि बिभिनन समयमा गरी १५ पटक अनसन बसिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया