काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।
शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएरदुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।
सिटी स्याक्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिचास्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।