जनताले चाहन्छन् भने राजसंस्था फर्किन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह !

फाइल फोटो

काठमाडौँ, केहि दिन अघि मधेश भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह हिजो आइतबार झापा पुगेका थिए ।

एक पत्रकारको प्रश्नको जवाफ दिँदै उनले जनताले चाहे राजसंस्था फर्कने बताएका छन् । पत्रकारको प्रश्न यस प्रकार थियो, ‘ यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ? ‘

पूर्वराजा ज्ञानेन्द्रले जवाफ दिँदै भने, ‘ यो कुरा जनतासँग नै सोध्नुस् । जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया