चुनावमा क्रान्तिकारी रास्ट्रवाद, तरकारीको विषादी परिक्षणमा लम्पसार रास्ट्रवाद भन्दै कांग्रेसको यस्तो विज्ञप्ति ( विज्ञप्ति सहित )

काठमाडौं ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी भएको बताएका छन् ।

उनले भनेका छन्, निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

कांग्रेसले नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा कडा परिक्षण र नियन्त्रण गर्न सरकारसलाई सचेत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया