चर्चित भारतीय क्रिकेटर श्रीसंत माथि लगाइएको आजीवन प्रतिबन्ध खारेज !

एजेन्सी, सर्वोच्च अदालतले शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिसाई ) को अनुसन्धान समितिले श्रीसंत माथि लगाएको प्रतिबन्ध रद्द गरिदिएको छ । अदालतले अनुसन्धान समितिलाई तिन महिना भित्र श्रीसंतलाई दिइने सजाय बारे पुनर्विचार गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको त्यस फैसला पश्चात श्रीसंतले आफु पुन मैदानमा उत्रिने बताएका छन् । साथै उनले आफुले गिरफ्तारीको समयमा पनि आफ्नो तर्फबाट बोल्न नपाएको गुनासो पोखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया