गगन थापाको घोषणा: चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्छु

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताउँदै यसै पटकको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

यहि संसदीय निर्चानपछि चुप्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने भन्दै गगनले अब पुस्तान्तरण फर्नैपर्ने भएको पनि बताएका छन् । टेलिभिजनको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनलाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनी सोधिएको थियो । कार्यक्रममा उनले तत्काल जवाफ फर्काएका छन्, ‘अफ कोर्स ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया