केपी ओलीको दाबी ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले ड्राफ्ट गरेको हुँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको उनले बताए

२०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् ।
सम्बोधनको ड्राफ्ट एमालेको केन्द्रीय कार्यालयमा आफूले तयार गरेको उनले दाबी गरे ।

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनले सुनाए । त्यसै ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया