काठमाडौँमा आज तेश्रो पटक भुकम्पको धक्का महशुस !

काठमाडौँ, बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र त्यसपछि फेरी ६- ४० मै सोहि ठाउँलाइ केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गए पश्चात काठमाडौँमा पुन भुकम्पको धक्का महशुस गरिएको छ ।

दिउँसो करिब ३ बजेर ६ मिनेट जाँदा धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङकाे नाैबिसे केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया