काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उनले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराएका हुन् ।
थापाले ट्वीट सन्देशमा आफूमा कुनै समस्या नरहेको बताएका छन् ।