वि.सं. २०७५ साल चैत ५ गते। मंगलबार। इश्वी सन् २०१९ मार्च १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– त्रयोदशी, १२:१० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– मघा, १७:३० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– धृति, १५:५२ बजेउप्रान्त शूल। करण– तैतिल, १२:१० बजेदेखि गर, २२:५८ बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:१२ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी ०५ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पुरै दिन तपाइँलाई शारीरिक र मानसिक थकान महशुस हुनेछ । परिश्रमको अपेक्षित कम सफलता प्राप्तिले निराशाको भावना आउनेछ । सत्ताको सम्बन्धमा थोरै चिन्तित रहनु हुनेछ । कामको भाग दौडमा परिवारको तर्फ ध्यान दिन सक्नु हुनेछैन । यात्रालाई सकेसम्म पर सार्नुहोस् । तपाइँको व्यवहारले कसैलाई हानी नपुर्याओस् यसको ख्याल राख्नु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाइँले आज हरेक कार्य दृढ आत्मविश्वास र मनोबलले पुरा गर्न सक्नु हुनेछ र त्यसमा सफलता पनि मिल्नेछ । पिताको तर्फबाट तपाइँलाई लाभ हुनेछ । विद्यार्थीगणले पढाइमा राम्रो प्रदर्शन गर्नु हुनेछ । सन्तानको अध्ययन या अन्य मामलामा धन खर्च या पुँजी निवेश हुनेछ । कलाकार तथा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने उत्तम समय छ । सरकारको तर्फबाट लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना शुरु गर्नको लागी आजको दिन अनुकुल छ । व्यवसाय गर्नेहरुको लागी सरकारको तर्फबाट लाभ हुनेछ । नोकरी पेशा भएकाहरुले शिर्ष अधिकारीहरुको कृपा दृष्टि पाउने योग छ । भाई-वन्धु र छिमेकीको साथ मैत्रीपूर्ण सम्बन्ध रहनेछ । शारीरक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ । लामो प्रवासको आयोजना बन्ने योग छ । प्रतिस्पर्धीहरु समक्ष विजय प्राप्त गर्न सक्नु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज तपाइँ शारीरिक तथा मानसिक अस्वस्थता अनुभव गर्नु हुनेछ । परिणाम स्वरुप मनमा नकारात्मक विचार आउनेछ । मनमुटावको सम्भावना छ । पारिवारिक वातावरण नराम्रो हुनेछ । विद्यार्थीले पढाईमा ध्यान दिन सक्ने छैनन् । अधिक धन खर्च हुनेछ । अनैतिक प्रविधिको तर्फ मन नजाओस् यसको ध्यान राख्नु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भरपुर आत्मविश्वास र दृढ निर्णय शक्तिको कारण आज तपाइँले कुनै पनि कार्य द्रुत निर्णय लिएर पुरा गर्न सक्नु हुनेछ । समाजमा मान-प्रतिष्ठा बढ्नेछ । पिता तथा अभिभावकको सहयोग प्राप्त हुनेछ । मन आनन्दित रहनेछ । वैवाहिक जिवनमा सम्वादिता बन्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक अस्वस्थताको साथ साथ मानसिक चिन्तामा वृद्धि हुनेछ । आँखा सम्बन्धि समस्या आउनेछ । पारिवारिक सदस्यको साथ मनमुटाव हुनेछ । उग्रवाणी र अहंकारको कारण कसै संग झगडा नहोस् यसको ख्याल राख्नु होला । आकस्मिक धन खर्च हुनेछ । अदालतको काम-काज आज नगर्नु नै उचित हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाइँको लागी आजको दिन शुभ फलदायी रहनेछ । विवध क्षेत्रमा पाइने लाभले तपाइँको प्रशन्नतामा वृद्धि हुनेछ । मित्रको लागी खर्च हुनेछ साथै उनीहरुबाट लाभ प्राप्त हुनेछ । कुनै प्रवास या पर्यटन स्थल जान पाउँदा दिन रोमाञ्चित हुनेछ । विवाहोत्सुकको लागी जिवनसाथी प्राप्त हुने योग छ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन तपाइँको लागी शुभ फलदायी रहनेछ । व्यवसायिक स्थलमा अनुकुल वातावरण प्राप्त हुनेछ । शिर्ष अधिकारीहरु प्रशन्न रहनेछन् । कार्य सफलता प्राप्त गर्न सरल हुनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । गृहस्थी जिवनमा आनन्दको वातावरण छाउनेछ । व्यापारिक उदेश्यले कहिँ बाहिर जाने योग छ । सन्तानको प्रगतिले सन्तोष अनुभव हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा थोरै गडबडी आउने देखिन्छ । शारीरिक रुपबाट आलाश्यको अनुभव हुनेछ । मनमा चिन्ता आउनेछ । व्यवसायिक रुपबाट वाधा उत्पन्न हुनेछ । सकंटजन्य विचार र व्यवहारबाट टाढा रहनु होला । कुनै पनि योजनालाई सावधानीपूर्वक आयोजना गर्नु होला । प्रतिस्पर्धीहरु र विरोधीहरु संग वादविवादबाट बच्नु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन खर्चको योग छ । व्यवहारिक र सामाजिक कार्यको लागी बाहिर जानु पर्ने हुन सक्छ । खान-पानमा सम्हालिएर रहनु होला । क्रोधबाट बच्नु होला । नकारात्मक भावनालाई सकारात्मकता बाट हटाउनु होला । व्यवसायिक स्थलमा अनुकुलता रहनेछ । भागिदारीको साथ मतभेद नहोस् यसको ध्यान राख्नु होला । सरकारी क्षेत्रमा सम्बन्धित कार्यमा तपाइँ आफ्नी योग्यताको सदुपयोग गर्न सक्नु हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँ हरेक कार्य दृढ मनोबल र आत्मविश्वास पूर्वक गर्नु हुनेछ । प्रवास र पर्यटनको सम्भावना अधिक रहनेछ । स्वादिष्ट व्यंजनको भोग एवम् नयाँ वस्त्र परिधानको प्रसङ्ग उत्पन्न हुनेछ । भागिदारबाट लाभ हुनेछ । वहाँ सुख प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
तपाइँको आजको दिन शुभ फलदायी रहनेछ । तपाइँको मनोबल र आत्मविश्वास अधिक रहनेछ । शारीरिक रुपबाट स्वास्थ्य रहनु हुनेछ । परिवारको वातावरण पनि शान्तिप्रद रहनेछ । प्रतिस्पर्धीहरु समक्ष विजय प्राप्त हुनेछ । आवेश र उग्रताको स्वभाव हटाउनु होला । वाणीमा संयम राख्नु होला ।