ऐतिहासिक दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

ऐतिहासिक धार्मिक महत्व बोकेको नुवाकोटको दुप्चेश्वर गाँउपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन । गत मंगलबार एकादशीदेखि शुरु भएको दर्शन गर्ने भक्तजनको घुइँचो आउँदो शनिबार पूर्णिमाको बिहानसम्म कायम रहन्छ ।

तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया