‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा ब’नाएपछि…

मुसाले एटी’एममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइ’रल बनिरहेको छ । यो फोटो खु’सेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक स’ञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा ले’खेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मे’सिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो । टेक्निक खराबीका का’रण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो ।

जब ११ जूनको दिन मेसिन बना’एर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जा’लमा यो फोटो अत्या’धिक भाइरल बनिरहेको छ । एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया