उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश

g]tf uf}tdaf6 zky sf7df8f}F ! c;f]h . /fli6«o;ef cWoIf u0f]]zk|;fb ltldlN;gf l;+xb/af/df g]tf jfdb]j uf}tdnfO{ ;b:otfsf] kb tyf uf]kgLotfsf] zky u/fpFb} . pxfFnfO{ /fi6«klt ljBfb]jL e08f/Laf6 laxLaf/ dflyNnf] ;bgsf ;b:odf dgf]gog ug{'ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, ७ असोज |सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया