इ’टलीमा १४ टन ए’म्फटमीन व’र्गको कृ’त्रिम ला’गुऔ’षध ब’रामद

 

इ’टलीमा १४ टन ए’म्फटमीन व’र्गको कृ’त्रिम ला’गुऔ’षध ब’रामद भएको छ। त्यो प’रिमाणको ला’गुपदार्थ वि’श्वमै पहिलो पटक ए’कैचोटि फे’ला परेको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार सि’रियामा भएका जि’हादी समूह इ’स्लामिक स्टे’टलाई पै’सा उपलब्ध गराउन उक्त ला’गुपदार्थ उ’त्पादन र त’स्करी भएको हुनसक्छ।सा’लेर्नो बन्द’रगाहमा ‘क्या’प्टगन’ का आठ करोड ४० ला’खवटा न’क्कली च’क्की फे’ला पारिएको थियो।ला’गुपदार्थको बजारमा तिनको मूल्य १।१ खर्ब अमेरिकी डर पर्छ।

खु’ङ्खार ला’गुऔ’षध त’स्कर एल च्यापोको यस्तो छ कहानीथाईल्यान्डमा ला’गुपदार्थ लु’काइएको गाडी झु’क्किएर लि’लामती च’क्कीहरू कागजका ठूला ड्रम र गीयर व्हीलमा लुकाएर क’न्टेनरहरूमा राखिएको थियो।अधिकारीहरूले स्थानीय आ’पराधिक समूहहरूको सं’लग्नताबारे अनुसन्धान गरिरहेका छन्।क्याप्टगन फेन्टाइलिन नामक कृ’त्रिम उ’त्तेजक औ’षधिको एउटा ब्रान्ड हो।

तर लत लाग्ने भएकाले औ’षधोपचारमा सन् १९८० को दशकदेखि धेरै देशमा यसको प्रयोगमा प्रतिबन्ध लगाइयो।खा’डीमा लोकप्रिय ला’गुऔ’षध
अहिले मध्यपूर्व र खा’डी देशका सम्पन्न यु’वामा न’क्कली क्याप्टगन ला’गुपदार्थका रूपमा निकै लोकप्रिय भएको बताइन्छ।सिरियाको गृ’हयुद्धमा सहभागी यो’द्धा र इ’स्लामिक स्टे’टका ल’डाकुहरूले पनि डर र थ’काइ भगाउन यो ला’गुपदार्थ प्रयोग गर्ने गरेका छन्।सि’रियामा अन्यत्रभन्दा ठू’लो मात्रामा उक्त ला’गुपदार्थ उत्पादन हुने तथा निर्यात हुने बताइन्छ।

ने;पल्स प्रहरीले निकालेको एउटा विज्ञप्तिमा इस्लामिक स्टेटले चाँडै पैसाको जो’हो गर्न आफ्नो प्रभाव भएको क्षेत्रमा ठूलो परिमाणमा उक्त ला’गुपदार्थ बनाएको आ’शङ्का गरिएको उल्लेख छ।सालेर्नोमा ब’रामद गरिएको ला’गुपदार्थ पूरै युरोपको माग आ’पूर्ति गर्न पर्याप्त थियो। आ’पराधिक समूहहरूको स’ङ्गठन त्यसको वितरणमा सं’लग्न भएको आ’शङ्का गरिएको छ।प्रहरीले ल’कडाउनका बेला युरोपमा कृ’त्रिम ला’गुऔषधको उत्पादन र वितरण रोकिएको विश्वास गरेको छ। (बिबिसी बाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया