आहा ! चिसोमा आगो

पूर्वी इलामको पर्यटकीयस्थल अन्तुको एक होमस्टे बाहिर आगो ताप्दै आन्तरिक पर्यटक । चिसो बढेपनि अन्तुमा झुल्केघाम र चियाबारीमा रमाउन आउने पर्यटकको संख्यामा कमीआएको छैन ।

 

तस्वीर गंगा पराजुली/पशुपतिनगर रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया